Nepal Life

१० महिनामा भित्रियो करिब १२ खर्ब रेमिट्यान्स, चैतको तुलनामा वैशाखमा कमी

NMB Bank
  • BFIS News
  • 2024 Jun 10 18:41
१० महिनामा भित्रियो करिब १२ खर्ब रेमिट्यान्स, चैतको तुलनामा वैशाखमा कमी
National Life

काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को १० महिना (साउनदेखि वैशाखसम्म) ११ खर्ब ९८ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ। राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनाको तथ्यांक अनुसार ११ खर्ब ९८ अर्ब रूपैयाँ भित्रिएको छ।

Shikhar
NIMB

१० महिनामा रेमिट्यान्स १९.२ प्रतिशतले वृद्धि भएर ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको हो। चैतसमम्म १० खर्ब ८२ अर्ब ६२ करोड रहेको रेमिट्यान्स वैशाखमा १ खर्ब १६ अर्बले बढेको हो ।

१८ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ। तर, चैतको तुलनामा वैशाखमा रेमिट्यान्स भित्रिने दर केही घटेको छ।

चैतमा मासिक १ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रिएकोमा वैशाखमा १ खर्ब १६ अर्ब भित्रिएको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया