Nepal Life

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

NMB Bank
  • BFIS News
  • 2024 Jun 12 09:14
प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने
National Life

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले १ लाख ६९ हजार ५३९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

Shikhar
NIMB

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा संघसंस्थाले आवेदन दिन पाउनेछन्। लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।
 
यसअघि विद्यमान संस्थापक सेयरधनीका लागि खुला गरिए पनि खरिदका लागि आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया