Nepal Life

सिद्धार्थ बैंकले राख्यो ७२ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Jun 13 08:30
सिद्धार्थ बैंकले राख्यो ७२ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्रीमा
National Life

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ७२ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै यसका लागि खरिद आवेदन दिन सक्नेछन्।  

Shikhar
NIMB

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया