NIMB Header 2
Nepal Life

परिपक्व भइसकेका बचतपत्रको साँवा-ब्याज भुक्तानी लिन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको आग्रह

National Life
  • BFIS News
  • 2024 Jun 13 13:04
परिपक्व भइसकेका बचतपत्रको साँवा-ब्याज भुक्तानी लिन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको आग्रह
Sanima Reliance

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले परिपक्व भइसकेका बचतपत्रको साँवा/ब्याज भुक्तानी लिन आग्रह गरेको छ ।

Shikhar
NIMB

२०८० चैत १ गतेसम्म जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगारी बचतपत्रका कतिपयले धनीले परिपक्व भएको साँवा ब्याज भुक्तानी लिन नआएको भन्दै कार्यालयले भुक्तानी लिन आग्रह गरेको हो । ऋणपत्रको कारोबारलाई सहजीकरण गरी साँवा र ब्याज रकम सम्बन्धित धनीको बैंक खातामा परिपक्क भएकै मितिमा भुक्तानी गर्ने प्रक्रियाका लागि बैंक खातालगायतका व्यक्तिगत विवरण अद्यावधिक गर्न पनि भनिएको छ।

कार्यालयले भौतिक प्रमाणपत्रलाई डिजिटाइज गर्ने गरी काम भइरहेको भन्दै कार्यालयबाट तयार पारिएको फाराम वेबसाइटबाट डाउनलोड गरी सबै विवरण भरी असार मसान्तसम्म नजिकैका बैंक तथा वित्तीय संस्थामा बुझाउन पनि आग्रह गरेको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया