NIMB Header 2
Nepal Life

बकर ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा

National Life
  • BFIS News
  • 2024 Jun 14 18:52
बकर ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा
Sanima Reliance

काठमाडौं । सरकारले आगामी असार ३ गते सोमबार इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (उल–अजहा) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

Shikhar
NIMB

गृह मन्त्रालयले आज सूचना जारी गरी बकर ईदका अवसरमा बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया