Nepal Life

सगरमाथा लुम्बिनीको एक लाख ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्युनतम मूल्य ४००

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Thu 05:56
सगरमाथा लुम्बिनीको एक लाख ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्युनतम मूल्य ४००
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी ‘सलिको’ इन्स्योरेन्स कम्पनीले एक लाख ३० हजार ४७९ कित्ता संस्थापक शेयर बिक्रीका लागि विद्यमान संस्थापक शेयरधनीहरुलाई आह्वान गरेको छ । कम्पनीले न्युनतम मूल्य ४०० रुपैयाँ तोकेको छ ।

NIMB

कम्पनीका संस्थापक शेयरधनीले न्युनतम ४०० रुपैयाँमा उक्त शेयर बिक्री गर्न निवेदन दिए पछि कम्पनीले विद्यमान संस्थापक शेयरधनीका लागि आह्वान गरेको हो । यदि विद्यमान संस्थापक शेयरधनीले ३५ दिन भित्रमा आजेद नदिएमा बाहिरि लगानीकर्तालाई बिक्री गर्नेछ । नियम अनुसार संस्थापक शेयर कम्पनीमा विद्यमान संस्थापकले खरिद गरेसम्म अरुलाई बिक्री गर्न पाइदैन । यदि कसैले पनि खरिद नगरेमा मात्रै बाहिरी लगानीकर्तालाई बिक्री गरिन्छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया