Nepal Life

सूर्योदय वोमी लघुवित्तको ५२ हजार ३५८ कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Jun 17 10:04
सूर्योदय वोमी लघुवित्तको ५२ हजार ३५८ कित्ता संस्थापक सेयर बिक्रीमा
National Life

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले ५२ हजार ३५८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

Shikhar
NIMB

सेयर खरिदका लागि विद्यमान संस्थापक सेयधनीहरुले मात्रै आवेदन दिन सक्नेछन्।

सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र ललितपुर महालक्ष्मीमा रहेको कर्पोरेट कार्यालय वा सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आवेदन पेश गर्नुपर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया