Nepal Life

हिमालयन रिइन्स्योरेन्सको लक-इन अवधि आज समाप्त हुँदै

NMB Bank
  • BFIS News
  • 2024 Jun 24 08:21
हिमालयन रिइन्स्योरेन्सको लक-इन अवधि आज समाप्त हुँदै
National Life

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको लक-इन अवधि आज समाप्त हुँदैछ। कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएको १५ लाख कित्ता सेयरको लकइन अवधि आज समाप्त हुन लागेको हो।

Shikhar
NIMB

कम्पनीले गत पुस ११ गते साधारणा बाँडफाँट गरेको थियो। कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँबराबरको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो।

उक्त बाँडफाँट गरिएको सेयरमध्ये सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सेयरको लक-इन अवधि समाप्त हुन लागेको हो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया