Nepal Life

मल्टिपर्पस फाइनान्सको ३९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Jun 24 09:34
मल्टिपर्पस फाइनान्सको ३९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
National Life

काठमाडौं । मल्टिपर्पस फाइनान्सले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३९ हजार ३१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि सो सेयर बिक्रीमा राखेको हो ।  

Shikhar
NIMB

सेयर खरिदका लागि जो सुकै कम्पनी, व्यक्ति तथा संघसंस्थाहरुले खरिद आवेदन दिन पाउनेछन्।

यसअघि कम्पनीका विद्यमान संस्थापकका लागि ३५ दिने सूचना जारी गरिएकोमा कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरेकाले सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ।

सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया