NIMB Header 2
Nepal Life

ऋणीलाई साँवा तथा ब्याज बुझाउन कोषको आग्रह, ब्याज छुटको समेत व्यवस्था

National Life
  • BFIS News
  • 2024 Jun 25 09:08
ऋणीलाई साँवा तथा ब्याज बुझाउन कोषको आग्रह, ब्याज छुटको समेत व्यवस्था
Sanima Reliance

काठमाडौं । कर्मचारी सञ्चय कोषले धितोमा कर्जा लिएका सञ्चयकर्ता ऋणीलाई चालू आर्थिक वर्ष २०८०/०८१ मा कोषलाई भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याज बुझाउन आग्रह गरेको छ।

Shikhar
NIMB

कोषले सूचना जारी कोषका विभिन्न शाखा कार्यालयबाट घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल चक्र कर्जा सापटी र जग्गा खरिद सापटी लिएका सञ्चयकर्ताले चालू आर्थिक वर्ष २०८०/०८१ मा कोषलाई भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याज यही असारभित्र बुझाउन आग्रह गरेको हो ।

नियमित त्रैमासिक ब्याज भुक्तानी गर्ने ऋणी सञ्चयकर्तालाई ब्याज छुटको समेत व्यवस्था रहेको कोषले जनाएको छ। सापटीको साँवा र ब्याजको किस्ता नियमित नतिरेमा कानुनबमोजिम असुली गरिने चेतावनी पनि कोषले दिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया