NIMB Header 2
Nepal Life

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिइओबाट हटाइए शाह, निमित्तको जिम्मेवारी अन्जुलाई

National Life
  • BFIS News
  • 2024 Jun 27 13:59
हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिइओबाट हटाइए शाह, निमित्तको जिम्मेवारी अन्जुलाई
Sanima Reliance

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजयबहादुर शाह बर्खास्त भएका छन्। कम्पनीको असार १२ गते बसेको सञ्चालक समितिको बैठकले शाहलाई पदबाट हटाउने निर्णय गरेको हो।

Shikhar
NIMB

शाहलाई असार १३ गतेदेखि लागू हुनेगरी पदमुक्त गरिएको कम्पनीले जनाएको छ। शाह २०७८ फागुन १ गते ४ वर्षका लागि सिइओमा नियुक्त भएका थिए।  

यसका साथै सोही बैठकले कम्पनीकी नायब प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त सिइओको जिम्मेवारी दिने निर्णय गरेको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया