NIMB Header 2
Nepal Life

तोलामै एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

National Life
  • BFIS News
  • 2024 Jun 28 12:06
तोलामै एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
Sanima Reliance

काठमाडौं । आज नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रूपैयाँले बढेको हो।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँले बढेर प्रतितोला १७ सय ९० रूपैयाँ पुगेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया