Nepal Life

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

NMB Bank
  • BFIS News
  • 2024 Jun 30 08:42
कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने
National Life

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ३ हजार २११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि आम सर्वसाधारण, कम्पनी तथा संघसंस्थाले आवेदन दिन पाउनेछन्।

Shikhar
NIMB

इच्छुक खरिदकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनु पर्नेछ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया