Nepal Life

नेशनल लाइफ इन्स्योरेन्सको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Jun 30 08:49
नेशनल लाइफ इन्स्योरेन्सको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
National Life

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले २ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो।

Shikhar
NIMB

कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ।

इच्छुक खरिदकर्ताले काठमाडौंको लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। बिक्री गरिने संस्थापक सेयरको मूल्य नियमानुसार हुने प्रचलित मूल्यभन्दा कम हुने कम्पनीले जनाएको छ।
 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया