Nepal Life

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिन पाउनेछन् आवेदन?

NMB Bank
  • BFIS News
  • 2024 Jul 01 08:06
एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिन पाउनेछन् आवेदन?
National Life

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक सेयर आजदेखि लिलामीमार्फत बिक्रीमा राखेको छ। बैंकले २२ हजार ७२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

Shikhar
NIMB

सेयर विद्यमान संस्थापक सेयरधनी, अन्य जो सुकै व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद गर्न सक्नेछन्।

खरिद गर्न इच्छुकले असार २३ गतेसम्म बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आइपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ निर्धारण गरिएको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया