Nepal Life

प्रोग्रेशिभ फाइनान्सको २ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Jul 01 08:19
प्रोग्रेशिभ फाइनान्सको २ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा
National Life

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। फाइनान्सले २ लाख १ हजार ८६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

Shikhar
NIMB

सेयर खरिदका लागि हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्। आवेदन आजका मितिले ३५ दिनभित्र कम्पनीको सञ्चालक समिति समक्ष पेश गर्नु पर्नेछ।

उक्त समयभित्र सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया