Nepal Life

व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा नगर्न सानिमा बैंकको अनुरोध

NMB Bank
  • BFIS News
  • 2024 Jul 02 04:20
व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा नगर्न सानिमा बैंकको अनुरोध
National Life

काठमाडौं । कुनै पनि व्यक्तिले व्यवसायिक कारोबार प्राप्त नगद, चेक, क्यूआर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइदैन । आर्थिक विधेयक २०८१ बाट आयकर ऐन २०५८ को दफा ८ 'क' थप भई व्यवसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था छ ।

Shikhar
NIMB

यहि ऐनको दफा ११९ 'क' को उपदफा ८१ 'क' को उल्लंघन गरेमा प्रत्येक पटकको अनुगमनमा पाँच हजार रुपैयाँ वा कुल रकमको दुई प्रतिशत मध्ये जुन बढि हुन्छ सो रकम शुल्क लाग्ने भएकाले सानिमा बैंकले ग्राहकहरुलाई यस्तो काम नगर्न अनुरोध गरेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया