NIMB Header 2
Nepal Life

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

National Life
  • BFIS News
  • 2024 Jul 03 08:18
नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोष (सिआइटी) को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। कम्पनीले गत आव २०७९/८० का लागि प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्दै छ।

Shikhar
NIMB

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भोलि (असार २० गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन्।  

कम्पनीको २९ औं वार्षिक साधारण सभा आगामी असार ३१ गते आयोजना हुनेछ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया