हिमालयन लघुवित्तको सिइओको पुन: आचार्य
- BFIS News
- 2024 Jul 03 12:18

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा विनोद आचार्य पुनःनियुक्त भएका छन्।
संस्थाको असार १८ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई संस्थाको सिइओ पदमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो।
उनलाई साउन १ गतेबाट लागू हुनेगरि आगामी ४ वर्षका लागि नियुक्त गरिन लागिएको संस्थाले जनाएको छ।
प्रतिक्रिया