NIMB Header 2
Nepal Life

पश्चिम तराईमा भारी वर्षा, उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह

National Life
  • BFIS News
  • 2024 Jul 07 17:15
पश्चिम तराईमा भारी वर्षा, उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह
Sanima Reliance

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आइतबार रातिसम्म वर्षा हुने सम्भावना रहेका कारण उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Shikhar
NIMB

मौसमविद शान्ति कँडेलका अनुसार आइतबार दिउँसो बर्दियामा सबैभन्दा बढी २२२ मिलिलिटर वर्षा भएको छ। यसैगरी, पश्चिमतर्फ कर्णाली, सुदूरपश्चिम प्रदेशलगायत तराई क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ।

उनले देशभरका अधिकांश स्थानमा वर्षा भइरहेको बताउँदै पछिल्लो २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा भारी वर्षा भएको बताइन्। महाशाखाका अनुसार सोमबारदेखि मौसममा सुधार आउने छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया