NIMB Header 2
Nepal Life

संविधान संशोधन गरी एमाले र कांग्रेसले देशलाई पश्चगमनतिर लैजान खोजे : अर्थमन्त्री

National Life
  • BFIS News
  • 2024 Jul 07 17:40
संविधान संशोधन गरी एमाले र कांग्रेसले देशलाई पश्चगमनतिर लैजान खोजे : अर्थमन्त्री
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले एमाले र कांग्रेसको सत्ता समीकरण संविधान संशोधन गरी प्रश्चगमनतिर लैजाने गरी भएको बताएका छन्।

Shikhar
NIMB

आज संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले संविधान संशोधन भनेको पश्चगमनतिर जानु भएको भन्दै अग्रमनतिर गए माओवादी पनि साथ दिने बताए।

प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने बताए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया