Nepal Life

बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई हिमालयन लाइफ इन्स्योरेन्सको आग्रह

NMB Bank
  • BFIS News
  • 2024 Jul 08 07:56
बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई हिमालयन लाइफ इन्स्योरेन्सको आग्रह
National Life

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सले बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ।

Shikhar
NIMB

कम्पनीले मर्ज हुनुअघिको साविकको गुराँस लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७७/७८ का लागि वितरण गरिएको १३.२७ प्रतिशत बोनस सेयर र साविकको युनियन लाइफको आर्थिक वर्ष २०७७/७८ का लागि वितरण गरेको ८.९७ प्रतिशत बोनस सेयरका लागि लाग्ने कर बापतको रकम तिर्न आग्रह गरेको हो।  

हालसम्म पनि कतिपय सेयरधनीहरुले आफूले प्राप्त गर्ने बोनस सेयरको करबापतको रकम कम्पनीको खातामा जम्मा नगरेकाले त्यस्ता सेयरधनीलाई उक्त रकम कम्पनीको खाता रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा जम्मा गर्न कम्पनीले आग्रह गरेको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया