NIMB Header 2
Nepal Life

राष्ट्रपतिद्वारा प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान

National Life
  • BFIS News
  • 2024 Jul 12 21:35
राष्ट्रपतिद्वारा प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान
Sanima Reliance

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नु भएको छ । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि यो आह्वान भएको हो । 

Shikhar
NIMB

नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका राष्ट्रपतिले लागि आह्वान गर्नुभएको हो ।

दाबी पेश गर्न असार ३० गते आइतबार अपरान्ह ५ बजेसम्मको समय दिइएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया