Nepal Life

सांग्रिला डेभलपमेन्ट बैंकको ७५ हजार ६७२ कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Jul 16 08:01
सांग्रिला डेभलपमेन्ट बैंकको ७५ हजार ६७२ कित्ता संस्थापक सेयर बिक्रीमा
National Life

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ७५ हजार ६७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।  

Shikhar
NIMB

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै  आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

संस्थापक सेयरधनीले काठमाण्डौ बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी निवेदन पेश गर्नुपर्नेछ। उक्त मितिभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया