Nepal Life

पूँजीबजारको विकास र स्थायित्वका लागि सक्रियतापूर्वक लागिपर्छु : अर्थमन्त्री पौडेल

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Tue 17:23
पूँजीबजारको विकास र स्थायित्वका लागि सक्रियतापूर्वक लागिपर्छु : अर्थमन्त्री पौडेल
Sanima Reliance
NIMB

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पूँजीबजारप्रति सकारात्मक रहेको बताएका छन्। धितोपत्र ब्रोकर्श एशोसिएसन नेपाल (डिबान) ले गरेको शुभकामना तथा बधाई ज्ञापनमा पौडेलले पूँजीबजारप्रति आफू सकारात्मक रहेको र यस क्षेत्रको विकास र स्थायित्वका लागि सक्रियतापूर्वक पहल गर्ने बताएका हुन्।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया