NIMB Header 2
Nepal Life

एनआईसी एसिया लघुवित्तको सिइओमा चोलराज नियुक्त

National Life
  • BFIS News
  • 2024 Jul 21 13:52
एनआईसी एसिया लघुवित्तको सिइओमा चोलराज नियुक्त
Sanima Reliance

काठमाडौं । एनआईसी एसिया लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चोलराज शर्मा जोशी नियुक्त भएका छन्।

साउन ६ गते बिहान बसेको सञ्चालक समितिको बैठकले चोलराजलाई साउन ७ गतेदेखि लागू हुने गरी ४ वर्षे कार्यकालका लागि नियुक्त गर्ने निर्णय हो। शर्माले यो भन्दाअघि छिमेक लघुवित्तमा पनि कार्यकारी अधिकृतको रुपमा काम गरिसकेको अनुभव छ।

Shikhar
NIMB

यसअघि एनआईसी एसिया बैंक लिमिटेडबाट डप्युटेड भई लक्ष्मण चालिसेले २०७७ कात्तिक ४ गतेदेखि सिइओको कार्यभार सम्हाल्दै आएका थिए। बैंकले साउन ६ गतेदेखि लागू हुने गरी चालिसेलाई फिर्ता बोलाएपछि कम्पनीले सिइओमा चोलराजलाई नियुक्ति गरेको हो।

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया