प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्दै, दियो सेबोनमा आवेदन
- BFIS News
- 2024 Jul 25 15:47
काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासनको प्रक्रिया अघि बढाएको छ। बैंकले ऋणपत्र निष्कासको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन पनि दिएको छ।
बैंकले १ हजार अंकित दरका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता भएको ‘८% प्राइम डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासनको अनुमति माग गर्दै साउन २ गते आवेदन दिएको हो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया