Nepal Life

राष्ट्रिय वाणिज्य बैंकको उप कार्यकारी अधिकृतमा राम कुमार थापा

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Thu 18:46
राष्ट्रिय वाणिज्य बैंकको उप कार्यकारी अधिकृतमा राम कुमार थापा
Sanima Reliance

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको उप कार्यकारी अधिकृत पदमा राम कुमार थापा नियुक्त भएका छन् । कम्पनीको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले मुख्य प्रवन्धक थापालाई रिक्त रहेको ११ तहमा बढुवा गरेको हो । 

 

NIMB

थापा २०५४ सालमा शाखा अधिकृत(तह ७) को रुपमा तत्कालिन एनआइडिसी डेभलपमेन्ट बैंक(हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको)मा सेवा प्रवेश गरेका थिए । उनले व्यवस्थापन विषयमा एमफिल उत्तीर्ण गरेका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया