NIMB Header 2
Nepal Life

कीर्तिपुर नगरपालिकाका नगर प्रमुख राजकुमार नकर्मीको निधन

Muktinath Bank
  • BFIS News
  • 2024 Jul 26 08:46
कीर्तिपुर नगरपालिकाका नगर प्रमुख राजकुमार नकर्मीको निधन
National Life


काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ। प्रमुख नकर्मीको बिहीबार राति ८ बजे वीर अस्पतालमा निधन भएको हो।

Shikhar
NIMB

लामो समयदेखि उनी मिर्गौला रोगबाट पीडित थिए। उनका एक छोरा, एक छोरी र श्रीमती छन्।  

प्रमुख नकर्मीको निधनमा आज नगरपालिकामा शोक बिदा दिइएको छ।

 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया