सानिमा जिआइसी इन्स्योरेन्सको १ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
- BFIS News
- 2024 Jul 26 09:18
काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले १ लाख २३ हजार ८९३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको रजिष्टर्ड कार्यालयमा आवेदन दिन सक्नेछन् ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)











.jpg)





प्रतिक्रिया