Sanima Reliance

मौद्रिक नीति : मुद्रास्फिति ५.५ प्रतिशतको सीमाभित्र रहने

RBB
  • BFIS News
  • 2024 Jul Fri 13:16
मौद्रिक नीति : मुद्रास्फिति ५.५ प्रतिशतको सीमाभित्र रहने
Nepal Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा मुद्रास्फिति ५.५ प्रतिशत सीमाभित्र रहने प्रक्षेपण गरेको छ।

‘आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा मुद्रास्फिति ५.५ प्रतिशतको सीमाभित्र रहने अनुमान गरेको छ,’ गभर्नर महाप्रसाद अधिकारीले भने, ‘यसमा केही जोखिम रहे पनि मुद्रास्फितिको कारकहरूलाई नजर राख्दा उक्त सीमाभित्र रहने प्रक्षेपण गरिएको छ ।’

 

शेयर गर्नुहोस

Connect Ips

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया