NIMB Header 2
Nepal Life

एसियन लाइफ इन्स्योरेन्सको २ लाख ७१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

National Life
  • BFIS News
  • 2024 Jul 29 07:57
एसियन लाइफ इन्स्योरेन्सको २ लाख ७१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने
Sanima Reliance

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले २ लाख ७१ हजार ४६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो।

Shikhar
NIMB

सेयर खरिदका लागि संस्थापक सेयरधनीहरु तथा अन्य सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ। सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र मैतिदेवीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया