NIMB Header 2
Nepal Life

काठमाडौं महानगरले भन्यो - सडकपेटी अतिक्रमण गरी बनाइएका संरचना ७ दिनभित्र हटाउनुस्

National Life
  • BFIS News
  • 2024 Jul 30 08:27
काठमाडौं महानगरले भन्यो - सडकपेटी अतिक्रमण गरी बनाइएका संरचना ७ दिनभित्र हटाउनुस्
Sanima Reliance

काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ दिनभित्र सडकपेटी अतिक्रमण गरी बनाइएका संरचना हटाउन निर्देशन दिएको छ। महानगरपालिका नयाँबजार जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका सडकपेटी अतिक्रमण बनाइएका संरचना हटाउन निर्देशन दिएको हो।

Shikhar
NIMB

‘केही जग्गाधनी तथा मोहीहरूले सडकको दाँयाबाँया सडक पेटी अतिक्रमण गरी स्थायी÷अस्थायी संरचना निर्माण गरेको पाईएकाले त्यस्ता संरचनाहरू ७ दिन भित्र हटाई दिनुहुन अनुरोध छ,’ महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। उक्त अवधिमा ती संरचना नहटाए नियमानुसार महानगरले हटाउने उल्लेख छ।

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया