मातृभूमि लघुवित्तले सिइओका लागि पुन: माग्यो आवेदन, साउन २१ गतेसम्मको समय
- BFIS News
- 2024 Jul 30 10:17
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले दोस्रो पटक प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि पुन: आवेदन आह्वान गरेको छ। यसअघि गत साउन २ गतेदेखि साउन ९ गतेसम्म आवेदन आह्वान गरिएको थियो ।
पुनः दोस्रोपटक गरिएको आवेदन आह्वानको समय साउन २१ गतेसम्म तोकिएको छ।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया