Nepal Life

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Fri 16:06
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त
Sanima Reliance

काठमाडौं । सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ । मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले पहाडीलाई आगामी ४ वर्षका लागि टेलिकम प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । 

NIMB

२०८० असोजमा तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचार मुद्दामा मुछिएपछि सरकारले पहाडीलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको थियो । त्यसअघि उनी टेलिकमको नायब प्रबन्ध निर्देशकको भूमिकामा थिइन् ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया