Nepal Life

नेपाल प्रहरीले भारी संख्यामा माग्यो प्रहरी निरीक्षक र सहायक निरीक्षक (विज्ञापनसहित)

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Fri 08:01
नेपाल प्रहरीले भारी संख्यामा माग्यो प्रहरी निरीक्षक र सहायक निरीक्षक (विज्ञापनसहित)
Sanima Reliance

काठमाडौं। नेपाल प्रहरीले ठूलो संख्यामा विज्ञापन खुलाएको छ। प्रहरी निरीक्षक(इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असइ) पदमा विज्ञापन खुलेको छ।

NIMB

प्रहरी निरिक्षकमा कूल ६४ जनाका लागि र प्रहरी सहायक निरीक्षकका लागि २५६ जना माग गरिएको छ।

योग्य उम्मेदवारले भदौ ३० गते देखि असोज ३० गतेभित्र आवेदन दिन सक्ने नेपाल प्रहरी भर्ना छनौट शाखाले जनाएको छ ।

हेर्नुस् विज्ञापन-

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार