Nepal Life

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Fri 15:04
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा गरिएको छ ।
 
ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को गत आर्थिक वर्ष २०८०-८१ को लागि लाभांश घोषणा गरिएको हो ।  

NIMB

योजनाको लेखापरीक्षण कार्य सम्पन्न भए लगतै योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको भदो २८ गते बिहान ८ बजे बसेको १७८ औं सञ्चालक समितिको बैठकले लाभांशको निर्णय गरेको हो ।  

बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का ईकाइधनीहरुलाई कर सहित ५ प्रतिशत का दरले हुन आउने रकम रु ५ करोड १२ लाख ८८ हजार १८०१ रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको योजना व्यवस्थापकले जानकारी दिएको छ ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया