Nepal Life

हाथवे इन्भेष्टमेन्टद्वारा लाभांश घोषणा

NMB Bank
  • BFIS News
  • 2024 Sep 13 15:09
हाथवे इन्भेष्टमेन्टद्वारा लाभांश घोषणा
United Ajod

काठमाडौं । हाथवे इन्भेष्टमेन्टले लाभांश घोषणा गरेको छ। भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि वितरणयोग्य मुनाफाबाट १०.५२६ प्रतिशत लाभांशको घोषणा गरेको हो।  

Shikhar
Nepal Life
NIMB

१० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) सहित प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरिनेछ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया