Nepal Life

नेपाल ल्युब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2024 Sep 18 08:20
नेपाल ल्युब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
United Ajod

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। कम्पनीले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्दै छ।

Shikhar
Nepal Life
NIMB

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्।

असोज ३ गते संविधान दिवसको सार्वजनिक बिदा परेकाले सेयर कारोबार हुनेछैन।  

प्रस्तावित लाभांश कम्पनीको आगामी असोज १८ गते आयोजना हुने कम्पनीको नवौं वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया