Nepal Life

सलिकोद्वारा स्वयम्भू परिक्रमा पथमा बृक्षारोपण कार्यक्रम सम्पन्न

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Thu 14:57
सलिकोद्वारा स्वयम्भू परिक्रमा पथमा बृक्षारोपण कार्यक्रम सम्पन्न
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी 'सलिको'ले स्वयम्भू परिक्रमा पथमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्र लगायत उच्च व्यवस्थापन तहका कर्मचारीको सहभागिता रहेको थियो । 

NIMB

May be an image of 2 people, tree and text

कम्पनीले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासंघ, डिभिजन वन कार्यालय, रिभोलुशन प्रोजेक्ट र द जेन गुडअल इन्स्टिच्युट नेपाल को सहकार्यमा यस्तो कार्यक्रम आयोजना गरेको हो । काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्थित किम्डोल स्वयम्भू परिक्रमा पथमा वृक्षारोपण गरिएको छ । 

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता धेरै कार्यक्रम आयोजना गर्दै आइरहेको छ । वातावरणका क्षेत्रमा कम्पनीले अझ धेरै प्राथमिकता दिदै आएको छ । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी सगरमाथा लुम्बिनीले आकर्षक बीमा पोलिसी मार्फत बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।  

May be an image of 6 people, tree and text

May be an image of 3 people and text

May be an image of 8 people and text

May be an image of 2 people

May be an image of 6 people, tree and text

 

 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया