Nepal Life

सिइडिबी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2024 Sep 22 08:06
सिइडिबी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
National Life

काठमाडौं। आज सिइडिबी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। सिइडिबी हाइड्रोपावरले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि असोज ७ गते बुक क्लोज गर्दैछ। यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीलेमात्रै प्रस्तावित लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन्।

Shikhar
NIMB

सिइडिबी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ का लागि ११ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ। कम्पनीले आगामी असोज २१ गते वार्षिक साधारण सभा आयोजना गर्दैछ। उक्त सभाबाट कम्पनीको प्रस्तावित लाभांश पारित गरिनेछ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया