Nepal Life

प्रभु क्यापिटलका दुई म्युचुअल फन्डको बुक क्लोज मिति तय

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Sun 08:23
प्रभु क्यापिटलका दुई म्युचुअल फन्डको बुक क्लोज मिति तय
Sanima Reliance

काठमाडौं । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई म्युचुअल फन्डको बुक क्लोज मिति तय भएको छ । क्यापिटलले ‘प्रभु सेलेक्ट फन्ड’ र ‘प्रभु स्मार्ट फन्ड’ को बुक क्लोज मिति तय गरेको हो ।

NIMB

यी दुवै फन्डले असोज १४ गते बुक क्लोज गर्ने भएका हुन् । असोज १३ गतेसम्म कायम रहने इकाइधनीले मात्र लाभांश पाउनेछन् ।

प्रभु सेलेक्ट फन्डले इकइधनीलाई करसहित १० प्रतिशत र प्रभु स्मार्ट फन्डका इकाइधनीलाई करसहित ८.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछन्।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया