Nepal Life

पक्राउ परे दुर्गा प्रसाईं

NMB Bank
  • BFIS News
  • 2024 Sep 22 16:07
पक्राउ परे दुर्गा प्रसाईं
United Ajod

काठमाडौं। साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ। उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो। सो क्रममा अवरोध गर्न खोज्ने प्रसाईंका अंगरक्षकलाई पनि नियन्त्रणमा लिइएको थियो ।

Shikhar
Nepal Life
NIMB

साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरेको हो। प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया