पहिरो झर्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध, निरन्तर वर्षा भइरहँदा पन्छाउनै कठिन
- BFIS News
- 2024 Sep 27 14:50
काठमाडौं। अविरल वर्षासँगै पहिरो झर्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ । सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।
पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । बाटो बन्द हुँदा सवारी साधन र यात्रु बीच बाटोमै रोकिएका छन् ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया