Nepal Life

धितोपत्र बोर्डले एनएलजी र लाइफ इन्स्योरेन्स कर्पोरेसनलाई दियो हकप्रद निष्कासनको अनुमति

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Sun 13:39
धितोपत्र बोर्डले एनएलजी र लाइफ इन्स्योरेन्स कर्पोरेसनलाई दियो हकप्रद निष्कासनको अनुमति
Sanima Reliance

काठमाडौं । धितोपत्र बोर्डले एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रद निष्कासनको अनुमति दिएको छ ।  स्वीकृत गरेको छ। 

NIMB

एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हुन आउने ९६ लाख ३१ हजार कित्ता बराबर हकप्रद निष्कासनको स्वीकृति पाएको हो भने लाइफ इन्स्योरेन्स कम्पनीले ८८ प्रतिशत हुन आउने २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासनको स्वीकृति पाएको हो।

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई न्युनतम साढे २ अर्ब रुपैयाँ चुक्ता पूँजी जुटाउन दिएको निर्देशन बमोजिम दुबै कम्पनीले हकप्रद शेयर निष्काशनको अनुमति माग गरेका थिए । एलआइसी नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेसन भारत र एनएलजी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनीको रुपमा स्थापना भएका हुन् । नेपाल बीमा प्राधिकरणले अन्य कम्पनीहरुलाई मर्जरका लागि दवाव दिदै गर्दा यि दुई कम्पनीलाई भने छुट दिएको थियो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया