Nepal Life

२४ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनी कालोसूचीमा, कुन-कुन परे?

NMB Bank
  • BFIS News
  • 2024 Oct 01 09:18
२४ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनी कालोसूचीमा, कुन-कुन परे?
United Ajod

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले २४ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ। विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका २४ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको असोज १६ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको हो।

Shikhar
Nepal Life
NIMB

कालोसूचीमा परेकाहरूले आजैदेखि (असोज १५) लागू हुने गरी कम्तीमा एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउने छैनन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया