Nepal Life

आइएमई लाइफका बीमितले खल्ति एपबाट प्रिमियम भु्क्तानी गर्दा रु १००० हजारसम्मको क्यास व्याक पाउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Tue 09:55
आइएमई लाइफका बीमितले खल्ति एपबाट प्रिमियम भु्क्तानी गर्दा रु १००० हजारसम्मको क्यास व्याक पाउने
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमा शुल्क भुक्तानीमा थप सहज बनाएको छ । खल्ति एपबाट कम्पनीको बीमा शुल्क भुक्तानी गर्नेलाई हरेक हप्ता एक हजारसम्मको क्यास व्याकको अवसर ल्याएको छ । 

NIMB

आइएमई लाइफले डिजिटल कारोबारलाई अझै सरल र सहज बनाउ भुक्तानी प्रणालीहरुलाई जोडिरहेको छ । यस सँगै बीमा शुल्क भुक्तानीका लागि बीमा कम्पनीको शाखा कार्यालयसम्म पुगिरहनु पर्ने छैन । नयाँ पोलिसी खरिद पश्चातको प्रथम बीमा शुल्क तथा नविकरण बीमा शुल्क भुक्तानीका लागि यस्तो अफर ल्याएको हो । आइएमई लाइफले पछिल्लो समय प्रविधिमैत्री सेवामा जोड दिदै आइरहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया