Nepal Life

बढ्यो सुन-चाँदीको मूल्य, तोलाको कति पुग्यो?

NMB Bank
  • BFIS News
  • 2024 Oct 02 11:30
बढ्यो सुन-चाँदीको मूल्य, तोलाको कति पुग्यो?
United Ajod

काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला आठ सय रूपैयाँ बढेको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ३५ रूपैयाँ पुगेको छ।
मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा कारोबार भएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया