Nepal Life

बाढीपहिरोमा परी हालसम्म २३९ जनाको मृत्यु, अवरुद्ध भएका राजमार्ग खुलाउने प्रयास जारी

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Sat 08:31
बाढीपहिरोमा परी हालसम्म २३९ जनाको मृत्यु, अवरुद्ध भएका राजमार्ग खुलाउने प्रयास जारी
Sanima Reliance

काठमाडौं। अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म २३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य १७८ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए।

NIMB

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया