Nepal Life

रास्वपाले भदौ १० गते चितवनमा पहिलो सार्वजनिक सुनुवाइ गर्दै

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Thu 18:54
रास्वपाले भदौ १० गते चितवनमा पहिलो सार्वजनिक सुनुवाइ गर्दै
Sanima Reliance

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले यहि भदौ १० गते चितवनमा प्रथम सार्वजनिक सुनुवाइ गर्ने भएको छ । रास्वापाले यस भन्दा अगाडी नै उद्घोष गरे अनुसार प्रथम सार्वजनिक सुनुवाइ गर्न थाले सभापती लामिछानेले जनाएका छन् । 

NIMB

जनप्रतिनिधि जनता प्रति प्रत्यक्ष रूपमा जवाफदेही हुनुपर्छ भन्ने मान्यताका साथ सुरु हुन गइरहेको यस कार्यक्रममा लामिछानेले सम्पूर्ण चितवनवासीलाई आफ्ना समस्या, गुनासो र सुझावहरू लिएर आउन अनुरोध गरेका छन् । यो कार्यक्रम जनसरोकारको विषयमा गरिएको र यसमा राज्य र समाजका सबै सरोकारवाला पक्षहरूको प्रतिनिधित्व हुने भएकोले कार्यक्रममा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक नलगाइदिनु समेत उनले अनुरोध गरेका छन् । 

सर्वजनिक सुनुवाइ चितवनको नारायणी कला मन्दिर नारायणगढमा हुनेछ । आइतबार विहान साढे १२ बजेबाट सुरु हुने लामिछानेले जनाएका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया